मेलम्ची । मेलम्ची खोलामा आएको बाढीेमा फसेका नौ जनाको उद्धार गरिएको छ ।
नेपाली सेनाको हेलिकप्टरले मेलम्ची बजारको एक होटलमा फसेका २ सहित अन्य ७ जनाको उद्धार गरेको हो ।

उद्धार गरिएकामध्ये ४ जना घाइते अवस्थामा रहेकाले उनीहरुको उपचारका लागि काठमाडौं ल्याइएको छ ।

प्रकाशित मिति : २०७८ असार २ गते बुधबार
प्रतिक्रिया दिनुहोस्