२०८२ असोज ३१ , शुक्रबार

नेकपा एमाले संसदीय दलको बैठक जारी




काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक जारी छ । आइतबारको संसद बैठकमा एमालेको भूमिकाबारे छलफल भइरहेको सांसद गणेश पहाडीले जानकारी दिए ।

नेकपा एमालेले सभामुख अग्नि सापकोटाको भूमिकामा प्रश्न उठाउँदै संसदमा विरोध गर्दै आएको छ ।

प्रकाशित मिति : २०७८ भदौ २७ गते आइतबार