सुर्खेत । कर्णाली प्रदेशका आज केही सामान्य पानी पर्ने सम्भावना छ ।
बङ्गालको खाडीमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण आज कर्णालीका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् जानकारी दिएका छन् ।

अब बिस्तारै सुक्खा बढ्दै जाने र दुई, चार दिनमा मनसुन बाहिरिने सम्भावना रहेको रहेकाे छ ।

प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रबार








