कर्णालीमा काँग्रेस अधिवेशनमा मतदान सुरु (फाेटाे फिचर)

सुर्खेत । काँग्रेस कर्णाली प्रदेश प्रथम अधिवेशनकाे मतदान सुरु भएको छ । शनिवार (आज) मतदानकाे लागि १२ बजे बाट मतदान सुरु भनिए पनि मतपत्र छपाईमा ढिलाई हुदा एक बजेदेखि सुरु भएको छ । मतदानका लागि ७ सय ५० प्रतिनिधिले मतदान गर्ने छन् ।