आमसभालाई सम्बोधन गरेर कालिकोटबाट फर्किए एमाले अध्यक्ष ओली (फोटो फिचर)

सुर्खेत । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली कालिकोट बाट फर्केका छन् । एमालेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गरेर कालिकोट बाट फकेका हुन् ।

बिहीबार कालिकोटको मान्ममा नेकपा एमाले कालिकोटको आयोजनामा बृहत आमसभालाई सम्बोधन गर्न हेलिकप्टरबाट कालिकोट आएका थिए ।

हेलिकप्टर मार्फत अध्यक्ष ओली दैलेख जिल्लाको दुल्लु हुँदै जुम्लाको सिंजा गाउँपालिकाको नराकोट हुदैँ कालिकोट पुगेका थिए ।

भिडियाे सहित