हुम्लामा माओबादीका नेता आफ्नै कार्यकर्ताबाट कुटिए

हुम्ला । हुम्लाको चंखेलीमा माओबादी केन्द्र प्रदेश कमिटिका सहसचिव लालकेश जैसी आफ्नै कार्यकर्ताबाट कुटिएका छन् । गोलाप्रथाबाट अध्यक्ष छनौंट गरेको भन्दै जैसी कुटिएका हुन् ।

चंखेली गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार टिकट गोला प्रथाद्धारा बितरण गरेको भन्दै नेकपा माओबादी केन्द्र कर्णाली प्रदेश कमिटिका सहसचिब जैसीमाथि हातपात गरेका छन् ।