वीरेन्द्रनगरमा मतपेटिका सङ्कलन हुँदै (फोटो फिचर)

सुर्खेत । वीरेन्द्रनगरमा शान्तिपूर्ण मतदान सम्पन्न भएकाे छ । वर्षाका कारण आधा घण्टा मतदान भने राेकिएकाे थियाे । १६ वडा रहेकाे वीरेन्द्रनगरमा मतपेटिका संकलनकाे कार्य भई रहेकाे छ । ९ स्थानीय तह रहेकाे सुर्खेतमा ६२ प्रतिशत मत खसेकाे छ । संकलित मत पेटिका सुर्खेत सिटि हलमा ल्याईनेछ ।