वीरेन्द्रनगरमा मतपेटिका सङ्कलन हुँदै (फोटो फिचर)

  ।   ३० बैशाख २०७९, शुक्रबार २०:०४

सुर्खेत । वीरेन्द्रनगरमा शान्तिपूर्ण मतदान सम्पन्न भएकाे छ । वर्षाका कारण आधा घण्टा मतदान भने राेकिएकाे थियाे । १६ वडा रहेकाे वीरेन्द्रनगरमा मतपेटिका संकलनकाे कार्य भई रहेकाे छ । ९ स्थानीय तह रहेकाे सुर्खेतमा ६२ प्रतिशत मत खसेकाे छ । संकलित मत पेटिका सुर्खेत सिटि हलमा ल्याईनेछ ।

Next Post

सुर्खेतमा ६२ प्रतिशत मत खस्यो, मतपेटिका संकलनको कार्य जारी

३० बैशाख २०७९, शुक्रबार २०:०४
सुर्खेत । स्थानीय तह निर्वाचन समग्रमा शान्तिपूर्ण र उत्साह पूर्वक सम्पन्न भएको छ । कुल नौ स्थानीय तह रहेको सुर्खेतमा ९९ वडा रहेका छन् । पाँच सय १३ पदका लागि दुई हजार ८४ जनाले उम्मेदवारी दर्ता गराएका थिए । आज सम्पन्न मतदानमा जिल्लाभर करिव ६२ प्रतिशत मत खसेको प्रारम्भीक अनुमान […]