सुर्खेत । आज बिहान बाजुरामा भूकम्पको धक्का महशुस गरिएको छ। आज बिहान साढे ४ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

बाजुराको जिउलेख मद्दु केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्नेच्युटको भूकम्प गएको हो।

प्रकाशित मिति : २०७९ साउन २ गते सोमबार
प्रतिक्रिया दिनुहोस्