एमालेका महासचिव पोखरेल सुर्खेतमा, कर्णाली प्रदेश पार्टी कार्यालयको उद्धघाटन

सुर्खेत। आज बृहत कार्यकर्ता प्रशिक्षणमा सहभागि हुन नेकपा (एमाले)का महासचिव शंखर पोखरेल सुर्खेत आएका छन् । महासचिव पोखरेलले सुर्खेत पुगेसँगै एमाले कर्णाली प्रदेश पार्टी कार्यालयको उद्धघाटन गरेका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–८ सुर्खेतमा रहेको पार्टी कार्यालयको उद्धघाटन गरेका हुन् ।

 

यस्तै, महासचिव पोखरे शनिबार बिहान ११ बजेदेखि एमाले सुर्खेत जिल्ला कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता प्रशिक्षणका कार्यक्रममा सहभागी हुने जनाईएको छ । एमालले उक्त पशिक्षण कार्याक्रम सुर्खेत सभा हलमा राखेको छ ।