सुर्खेतमा एक जना मृत अवस्थामा फेला

सुर्खेत ।सुर्खेतमा एक जना महिलाको शव फेला परको छ । पंचपुरी नगरपालिका–५ तिखाकुनास्थित तिखाखोलामा सोही नगरपालिका–११ बस्ने ४० वर्षीया तुल्सी बिक मंगलबार मृत अवस्थामा फेला परेकी हुन।

त्यस्तै कैलालीको गोदावरी नगरपालिका–१२ शान्तीनगर बस्ने २६ वर्षीय मदन बडैला आफ्नै घरको आँगनमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।