कर्णालीमा मन्त्रालय घटाइयो

सुर्खेत । कर्णाली प्रदेशमा एउटा मन्त्रालय घटाइएको छ । सोमबार नेकपा माओवादी केन्द्र र नेकपा एमालेवीच सहमती भएर एउटा मन्त्रालय घटाइएको हो । पहिले बिभाजन भएका भौतिक तथा शहरी विकास मन्त्रालय र उर्जा सिचाई तथा खानेपानि मन्त्रालयमा समायोजना हुने आजको सहमती भएको छ ।

यस्तै, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले भने, कर्णालीमा अब छिटै मन्त्रीमण्डल विस्तार हुने बताए । हामी अझै पनि छलफलमा छौं निर्णय अझै हुने सकेको छैन् ।