सुर्खेत । उच्च अदालत तुल्सिपुर नेपालगन्जबाट बैंकिङ कसुर मुद्वामा फरार प्रतिवादी प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका-१ बस्ने ३८ वर्षीया लेखराज गिरिलाई मङलबार प्रकाउ गरेकाे जानकारी दिएकाे छ ।
उनलाई बैंकिङ कसुर मुद्वामा दश दिन १२ लाख २५ हजार जरिवाना ताेकेकाे थियाे । उनलाई प्रहरीले सुर्खेत जिल्ला अदालत पेस गरेको छ ।
ए.के. सञ्चार । १० माघ २०७९, मंगलवार १२:३०