कर्णाली प्रदेश सरकारकाे प्रवक्तामा जिसि

सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जीसीलाई ताेकेकाे छ ।


साेमबार बसकाे मन्त्रिपरिषद बैठकले मन्त्री जिसिलाईलाई प्रवक्तामा ताेक्ने निर्णय गरेकाे हाे ।

मन्त्रिपरिषद्को आगामी बैठक ०७९ फागुनदेखि प्रत्येक महिनाको दोस्रो र चौथो हप्ताको बुधवार दिउँसो ४ बजे तोकिएको छ ।