कर्णाली एक्सपो आइतबार स्थगित

सुर्खेत । वीरेन्द्रनगरमा जारी तेश्रो कर्णाली एक्सपो आइतबार (आज) स्थगित भएको छ ।

दुई दिनसम्म परेको वर्षाका कारण एक्सपाे स्थगित भएको आयाेजकले जनाएको छ ।

एक्सपो अन्तर्गत सञ्चालन हुने सांगीतिक प्रस्तुती र स्टल प्रदर्शनीसँग सम्पूर्ण गतिविधिहरू स्थगन गरिएको उद्योग बाणिज्य संघका प्रवक्ता भद्र भण्डारीले जानकारी दिएका छन् ।