सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा सुरु भएको छ । सभाकाे उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् । 
कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन् । साधारण सभा भोलिसम्म चल्नेछ।



प्रकाशित मिति : २०७९ पुस ८ गते शुक्रबार






