
काठमाडौँ । लोक सेवा आयोगले अधिकृत पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६७०८-१६७१०/०८१-८२ (खुला तथा समावेशी), राष्ट्रिय मानव अधिकार सेवा, अधिकृत तृतीय श्रेणी, मानव अधिकार अधिकृत पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।


प्रकाशित मिति : २०८२ भदौ ९ गते सोमबार