२०८२ कात्तिक २८ , शुक्रबार

माओवादी केन्द्रको स्थायी समितिकाे बैठक सुरु




काठमाडौँ ।  नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

पुस ११ गतेबाट सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे बैठकमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २०७८ पुस ९ गते शुक्रबार