२०८२ असार १६ , सोमबार

थप ६ हजार ७३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ७३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ । हाल देशभरमा ३० हजार ८७७ संक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : २०७८ माघ ३ गते सोमबार