काठमाडौं । आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्नेमा गत ७ जेठको मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी भइरहेको छ ।
ए.के. सञ्चार । १४ जेष्ठ २०७८, शुक्रबार ११:४४