
काठमाडौँ । सरकारले कर्णाली राजमार्गको सुर्खेत खुलालु सडक खण्ड २ लण्डनको बनाइने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले नाग्मा गमगढि सडक खण्डको स्तरोन्रति गर्ने घोषणा गरका छन । यसका लागि १ अर्ब २० करोड बजेट छुट्टाएको जानकारी दिए ।


प्रकाशित मिति : २०७८ जेठ १५ गते शनिबार