२०८२ असार १६ , सोमबार

५ हजार ३१६ जना कोरोना संक्रमित थपिए, १०१ जनाको मृत्यु



काठमाडौं । देशभर गत २४ घण्टामा ५ हजार ३१६ जना कोरोना संक्रमित थपिएका छन् ।

१ सय १ जनाको मृत्यु भएको छ भने ७ हजार २१९ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : २०७८ जेठ १९ गते बुधबार