सुर्खेत । दैलेखको गुराँस गाउँपालिका–८ को वडाध्यक्षमा मामालाई हराउँदै भान्जा निर्वाचित भएका छन् । 
नेकपा एमलेबाट (भान्जा) दीपेन्द्र वलीले नेपाली कांग्रेसबाट उम्मेदवार (मामा) भक्तबहादुर केसीलाई हराएका हुन् ।
वलीले ५८२ मत प्राप्त गरेका छन् भने केसीले ५५९ मत प्राप्त गरेका छन् । (भान्जा) वलीले (मामा) केसीलाई २३ मतले हराएका हुन् ।

प्रकाशित मिति : २०७९ जेठ २ गते सोमबार






