खाँडाचक्र नगरपालिकामा कहाँ कसले जिते ?

खाँडाचक्र नगरपालिका

प्रमुख: कमल बहादुर शाही (२,९१९) स्वतन्त्र

उपप्रमुख: गणेश बहादुर शाही (२,९२६) नेकपा माओवादी केन्द्र

वडा नं. १

वडा अध्यक्ष: धर्मराज टमाटा (२३३) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

सदस्य

१‌) धनजित बहादुर शाही (२०२) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

२) भद्रे कामी (१६७) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

महिला सदस्य : पञ्‍चकन्‍या उपाध्‍याय (१७४) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

दलित महिला सदस्य : रेवती कामी (१६५) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

वडा नं. २

वडा अध्यक्ष: कविन्द्र बहादुर शाही (३५७) नेपाली काँग्रेस

सदस्य

१)  धमानसिह विष्ट (३३३) नेपाली काँग्रेस

२) बिर बहादुर शाही (३०७) नेपाल कम्युनिष्ट पार्टी (एमाले)

महिला सदस्य : पविता कुमारी बुढा (बराल) (३२३) नेपाली काँग्रेस

दलित महिला सदस्य : आइतु कामी (२९१) नेपाल कम्युनिष्ट पार्टी (एमाले)

वडा नं. ३

वडा अध्यक्ष : दधिराम पाण्‍डे (३१५) नेपाल कम्युनिष्ट पार्टी (एमाले)

सदस्य 

१)  दिपेन्द्र प्रसाद पाण्डे (३१८) नेपाल कम्युनिष्ट पार्टी (एमाले)

२)  धन पाण्डे (२५३) नेपाली काँग्रेस

महिला सदस्य : बिज पाण्‍डे (२८९) नेपाल कम्युनिष्ट पार्टी (एमाले)

दलित महिला सदस्य : मुगा दमाई (३२४) नेपाल कम्युनिष्ट पार्टी (एमाले)

वडा नं. ४

वडा अध्यक्ष: प्रभा नन्द आचार्य (२७६) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

सदस्य 

१) भक्त लुवार (२५४) नेपाल कम्युनिष्ट पार्टी (एमाले)

२) सन्तोष विश्वकर्मा (२१९) नेपाली काँग्रेस

महिला सदस्य: कल्पना आचार्य (१६६) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

दलित महिला सदस्य: पुनकली कामी (१७५) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

वडा नं. ५

वडा अध्यक्ष: देउराम कामी बिक (५०१) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

सदस्य 

१)  बिरेन्द्र चौलागाई (४७१) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

२) धन बहादुर शाही (४६१) नेपाली काँग्रेस

महिला सदस्य: हाँसु कार्की (४१३) नेपाली काँग्रेस

दलित महिला सदस्य: देबी दमाई (३६३) नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)

वडा नं. ६ 

वडा अध्यक्ष: दिनेश बहादुर शाही (३६६) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

सदस्य 

१) दिल बहादुर नेपालि (१८९) स्वतन्त्र

२) महेन्द्र बहादुर शाही १८८ नेपाली काँग्रेस

महिला सदस्य: धुमलि नेपाली (१८७) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

दलित महिला सदस्य: डल्ली नेपाली (२२५) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

वडा नं. ७ 

वडा अध्यक्ष: दिपक राज कार्की (३०२) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

सदस्य

१) हरि प्रसाद आचार्य (२९१) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

२) विरेन्द्र बहादुर मल्ल (२९०) नेपाली काँग्रेस

महिला सदस्य: लक्ष्मी मल्ल (२६९) नेपाली काँग्रेस

दलित महिला सदस्य: दाना कामि (निर्विरोध) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

वडा नं. ८

वडा अध्यक्ष: नन्द बहादुर मल्ल (३२९) नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)

सदस्य

१) पुर्ण बहादुर मल्ल (३३६) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

२) गगन बहादुर मल्ल (३२५) नेपाल कम्युनिष्ट पार्टी (एमाले)

महिला सदस्य: गौरा सार्कि (३१६) नेपाल कम्युनिष्ट पार्टी (एमाले)

दलित महिला सदस्य: अधिकारि लोहार (३२२) नेपाल कम्युनिष्ट पार्टी (एमाले)

वडा नं. ९ 

वडा अध्यक्ष: बिरीजित विष्‍ट (३१७) नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)

सदस्य

१) धर्मराज मल्ल (३३२) नेपाली काँग्रेस

२) राज वहादुर विष्ट (३१३) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

महिला सदस्य: अबिसरा अधिकारी (३१९) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

दलित महिला सदस्य: धना लोहार (३२५) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

वडा नं. १० 

वडा अध्यक्ष: दिल बहादुर शाही (२३८) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

सदस्य 

१) सुरेन्द्र बहादुर शाही (२२३) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

२) विर्ख चदारा (२२१) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

महिला सदस्य: पाइला शाही (२३०) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

दलित महिला सदस्य: सिमा दमाई (२११) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

वडा नं. ११

वडा अध्यक्ष: देवराज भारती (३१०) नेपाली काँग्रेस

सदस्य 

१) तुलराज शाही (२८५) नेपाल कम्युनिष्ट पार्टी (एमाले)

२) सुरेश बहादुर शाही (२७१) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

महिला सदस्य: बलकौरा शाही (२८३) नेपाल कम्युनिष्ट पार्टी (एमाले)

दलित महिला सदस्य: लालपुरा दमाई (२७९) नेपाली काँग्रेस