काठमाडौँ– सुर्खेतमा राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटना सार्वजनिक भएपछि युट्युबमा आएका सामग्रीलाई लिएर प्रेस काउन्सिल नेपालले छानबिन गर्ने भएको छ ।
काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको शुक्रवार बसेको बैठकले युट्युबबाट भएका आचारसंहिताका घटनामा अध्ययन गर्ने निर्णय गरेको हो ।


प्रकाशित मिति : २०७८ जेठ २८ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्