जेसीजको सेल्फ मेकअप प्रतियोगिता सम्पन्न

सुर्खेत । सुर्खेत महिला जेसीजद्वारा सेल्फ मेकअप प्रतियोगिता सम्पन्न भएको छ । सुर्खेत महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत सेल्फ मेकअप प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा भावना थापा प्रथम भएकी छन् । भने रोमा पौडेल द्धितिय र संगीता सुनार तृतिय स्थान आउन सफल भएको सुर्खेत महिला जेसीज वर्ष २०२१ का महासचिव सिता भण्डारीले जानकारी दिइन् ।