सुर्खेतमा भाेलि विद्युत अवरुद्ध हुने

सुर्खेत ।भाेली शनिवार सुर्खेतमा विद्युत अवरुद्ध हुने भएकाे छ ।

बुलवुले फिडर अन्तर्गत बुदबुदि सवस्टेशन देखी श्रीचौर र बजार फिडर अन्तर्गत बुदबुदि सवस्टेशनवाट कैनपानी हुदै देवीथान डाडासम्म ११ केभी लाईनको Bush Cutting लाईन नजिकको हांगा विङ्गा काट्ने कार्य  गर्नु पर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण सुर्खेतले जनाएकाे छ ।

विद्युत विहान ९:०० बजे देखी साझ ५:०० बजेसम्म अवरुद्ध हुने जनाइकाे छ ।