विकासका लागि निजी क्षेत्रको साथ आवश्यक रहेको : मुख्यमन्त्री शाहि

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश विकासका लागि निजी क्षेत्रको साथ आवश्यक रहेको बताए। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा २२ करोड रूपैयाँमा निर्माण भएको ‘कर्णाली मल’ को बिहीबार उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले निजी क्षेत्रको लगानीबाट मल निर्माण हुनु प्रशंसनीय कार्य भएको बताएका छन् ।

सरकारको एक्लो प्रयासले विकास र समृद्धि असम्भव छ, भएको मन्त्री शाहिले बताएका छन् ।