सुर्खेत महिला जेसीसकाे नयाँ कार्यसमिति चयन

सुर्खेत । सुर्खेत महिला जेसीजकाे नयाँ कार्यसमिति चयन भएको छ । सुर्खेत महिला जेसीसकाे ११ आै वार्षिक साधारण सभा सँगै नयाँ कार्यसमिति चयन भएको हाे । जसकाे अध्यक्षमा मनिशा काैशल चयन भएकि छिन् ।
त्यस्तै कार्यकारिणी उपाध्यक्षमा सीता भण्डारी र कमला बस्याल चयन भएकि छिन् । त्यस्तै उपाध्यक्षमा सगुन पाेख्रेल, प्रमिला थापा, बिन्दु पुरी, यशाेदा खत्री चयन भएकि छिन् ।