काठमाण्डाै । सुनको भाउ आज शुक्रवार तोलामा नाै सय रुपैयाँले बढेको छ । सुन तोलामा नाै सय रुपैयाँले बढेर तोलाको ९९ हजार नाै सय रुपैयाँ पुगेको छ ।
आज चाँदीको भाउ तोलाको १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फागुन २० गते शुक्रबार






