सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा यस वर्षको होली धुमधामका साथ मनाइँदैछ । फागु पूर्णिमाको अवसरमा वीरेन्द्रनगर बजारमा होलीको सामान किन्ने र बेच्नेहरुको बाक्लो भिड देखिएको छ ।


प्रकाशित मिति : २०७८ चैत ३ गते बिहीबार
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा यस वर्षको होली धुमधामका साथ मनाइँदैछ । फागु पूर्णिमाको अवसरमा वीरेन्द्रनगर बजारमा होलीको सामान किन्ने र बेच्नेहरुको बाक्लो भिड देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्