काठमाण्डाै । सुनको भाउ आज तोलामा ९९ सय हजार रुपैयाँमा पुगेको छ ।
तोलामा ५ सय रुपैयाँले बढेर आज सुनकाे भाउ ९९ सय हजार रुपैयाँमा पुगेको हो ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १३ सय ४५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत २४ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्