कालीकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महावै गाउँपालिका अध्यक्ष दानसिंह सेजुवाल र उपाध्यक्ष शुभद्रा सिंहलाई चयन गरेको छ । 
आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्बाचनमा एमालेबाट अध्यक्षमा सेजुवाल र उपाध्यक्षमा सिंहलाई चयन गरेकाे हाे ।
सेजुवालले राजनीति क्षेत्रबाट गाउँपालिकामा विभिन्न काम गर्दै आएका छन् भने सिंह प्रदेश कमिटी सदस्य हुन् ।

प्रकाशित मिति : २०७९ वैशाख ६ गते मंगलबार






