खाडाचक्र नगरपालिका-६ काे वडा अध्यक्षमा शाहीकाे उम्मेदवारी

कालीकोट । कालीकोटको खाडाचक्र नगरपालिका वडा नं ६ को अध्यक्षमा सर्पराज शाहीले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेस पार्टीबाट वडा नं. ६ वडा अध्यक्षमा शाहीले उम्मेदवारी दर्ता गरेका हुन् ।

वडामा रहेका  गरिब, निमुखा जनताको मुहार फेर्न, वडा बासीहरुलाई शिक्षा, स्वास्थ, खानेपानीकाे सुविधा पुराउने पहिलाे एजेन्डा गरेकाे शाहीले बताए ।

आगामि बैशाख ३० गतेको निर्वाचनमा जनताको चाहान अनुसार समग्र वडाको बिकास गर्नेगरी उम्मेदवार गरेकाे शाहीले बताए ।