दैलेखका १० वटा वडाको मत परिणाम सार्वजनिक

सुर्खेत । दैलेखका ९० वडामध्ये १० वटा वडाको मत परिणाम सार्वजनिक भएको छ ।

तलको सूची हेर्नुहोस्

नौमूले गाउँपालिका

१. रुपेश थापामगर–नेपाली काँग्रेस

२. दुर्गाप्रसाद शर्मा –नेपाली काँग्रेस

३. नरबहादुर पुरी–नेकपा एमाले

डुङ्गेश्वर गाउँपालिका

१. श्यामबहादुर राना–नेकपा माओवादी केन्द्र

महाबु गाउँपालिका

१. सर्वराज सार्की–नेकपा एमाले

गुराँस गाउँपालिका

१. धर्मबहादुर रावल–नेपाली काँग्रेस

२. शेरबहादुर रावल–नेपाली काँग्रेस

दुल्लु नगरपालिका

१. तर्कबहादुर खड्का–नेकपा एमाले

भैरबी गाउँपालिका

१. डम्बर बहादुर कार्की–नेकपा एमाले

चामुण्डा विन्द्रासैनी नगरपालिका

१. उदे कामी–नेपाल मजदुर किसान पार्टी