वीरेन्द्रनगर १६ मा एमाले विजयी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर-१६ मा नेकपा एमालेले खाता खोलेको छ । वडा नम्बर ११ मा नेकपा एमालेले वडाध्यक्ष जितेको हो ।

एमालेका डण्डबहादुर विश्वकर्माले ६०८ मत ल्याएर वडाध्यक्षमा जितेका हुन्। उनका प्रतिद्वन्द्वी पूणर्प्रसाद ढकालले ५८३ मत ल्याएका छन् ।

यस्तै खुला महिला सदस्य र एकजना खुला सदस्यमा नेकपा एमालेले जितेको छ। काँग्रेसले दलित महिला सदस्य र एकजना खुला सदस्य जितेको छ।