२०८२ जेठ ६ , मंगलबार

सम्पर्कविहीन भएको तारा एयरको विमान थासाङ–२ मा फेला



काठमाडौं । आइतबार बेपत्ता भएको तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ –२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए ।

‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको उनले बताए । हिजो पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो ।

प्रकाशित मिति : २०७९ जेठ १६ गते सोमबार