जिसस कालीकोटको प्रमुखमा माओवादीबाट शाही विजयी

  ।   २४ जेष्ठ २०७९, मंगलवार १५:३३

कालीकोट। जिल्ला समन्वय समिति कालीकोटको प्रमुखमा नेकपा (माओवादी केन्द्र) का धनजित शाही निर्वाचित भएका छन् । शाही कर्णाली प्रदेश समितिका सचिव समेत हुन् ।

यस्तै उप-प्रमुखमा नेकपा (माओवादी केन्द्र) की मिना रावल बि.क निर्वाचित भएकी छन् ।

Next Post

सालकोट प्रथामिक स्वास्थ केन्द्रलाई स्तरोउन्नति गरिने

२४ जेष्ठ २०७९, मंगलवार १५:३३
सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका-२ मा रहेको सालकोट प्रथामिक स्वास्थ केन्द्रलाई ५० सैयाको अस्पतालको रुपमा स्तरोउन्नति गरिने भएको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/ ८० का लागि ल्याएको निती तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख तिलक परियारले यस्तो बताएका हुन् । परिवारका अनुसार सुर्खेत जिल्लाको पश्चिम क्षेत्रलाई उपचारमत्क […]