मुगुमा रूखले च्यापेर एकजनाको मृत्यु

सुर्खेत । मुगुमा रूखले च्यापेर एकजनाको मृत्यु भएको छ । छाँयानाथ रारा नगरपालिका–१० चरापका २४ वर्षीया तुलाराम विकको मृत्यु भएको हो ।

जंगलमा दाउरा काट्न जादा सल्लाको रुखले च्यापीएर घाइते भई थप उपचारका लागि काठमाण्डौ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।