फिलिपिन्स। फिलिपिन्समा भूडोलोरेस क्षेत्रमा भूकम्प गएको छ। फिलिपिन्सको डोलोरेस क्षेत्रमा ७.१ म्याग्नेच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ मापन केन्द्रले जनाएको छ ।
रोयटर्सले भूकम्पको धक्का राजधानी मनालीसम्म महसुस गरिएको उल्लेख गरेको छ। भूकम्पबाट भएको क्षतिबारे थप विवरण सार्वजनिक भएको छैन।
ए.के. सञ्चार । ११ श्रावण २०७९, बुधबार ०७:३६