सुर्खेत २ बाट प्रदेशसभामा एमालेका यामलाल कँडेल विजयी

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा नेकपा एमालेका उम्मेदवार यमलाल कँडेल विजयी भएका छन् । एमाले स्थायी कमिटी सदस्य समेत रहेका कँडेल १८ हजार ५ सय ६१ मतसहित वियजी भएका हुन् ।

कँडेलका प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका कालीप्रसाद शाक्यले १८ हजार ४ सय मत प्राप्त गरेका छन्। उनीहरुबीचको मतान्तर १ सय ६१ छ।