सुर्खेत २ बाट प्रदेशसभामा एमालेका यामलाल कँडेल विजयी

  ।   ८ मंसिर २०७९, बिहीबार ०९:४८

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा नेकपा एमालेका उम्मेदवार यमलाल कँडेल विजयी भएका छन् । एमाले स्थायी कमिटी सदस्य समेत रहेका कँडेल १८ हजार ५ सय ६१ मतसहित वियजी भएका हुन् ।

कँडेलका प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका कालीप्रसाद शाक्यले १८ हजार ४ सय मत प्राप्त गरेका छन्। उनीहरुबीचको मतान्तर १ सय ६१ छ।

Next Post

सुर्खेत २ प्रदेश सभा (ख) मा माओवादीका विन्दमान विष्ट विजयी

८ मंसिर २०७९, बिहीबार ०९:४८
सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विन्दमान विष्ट विजयी भएका छन् । उनले  नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गरेका हुन् । विष्टले १३ हजार ९०९ मत प्राप्त गरि विजयी भएका छन् । यस्तै एमालेका गौतमले […]