राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट विजयी

  ।   ८ मंसिर २०७९, बिहीबार २०:१८

काठमाडौँ । चितवन क्षेत्र नं २ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । उनी त्यहाँ ३४ हजार १६२ मतान्तरसहित संघीय संसदमा विजयी भएका हुन्।

छामिछानेले ४९ हजार २६१ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत प्राप्त गरेका छन्।

Next Post

सुर्खेत १ बाट कांग्रेस उपसभापति खड्का पाँचौ पटक निर्वाचित

८ मंसिर २०७९, बिहीबार २०:१८
सुर्खेत । नेपाली कांग्रेसका उपसभापति तथा पाँच दलीय गठबन्धनका संयोजक पुर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ प्रतिनिधीसभाबाट पाँचौ पटक निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका धुर्वकुमार शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गर्दै खड्का निर्वाचित भएका हुन् । प्रतिनिधि सभा निर्वाचनमा खड्काले बिहीबार साँझ सार्वजनिक मत परिणाम अनुसार खड्काले […]