पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो २ बजेर ४३ मिनेटमा पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको हो ।

 

भूकम्पको धक्का डडेलधुरा लगायतको जिल्लामा समेत मससुस भएको थियो । भूकम्पको धक्काले केही जिल्लाहरुको घरमा क्षति पुगेको छ ।