कर्णाली एक्सपाे- शनिबार प्रकाश सपूत लगायतल कलाकारकाे प्रस्तुुति रहने

सुर्खेत । कर्णाली राजधानी वीरेन्द्रनगरमा जारी रहेकाे तेस्रो कर्णाली एक्सपाेमा शनिबार (भाेलि) चर्चित कलाकार प्रकाश सपुत लगाएतका कलाकारहरुको प्रस्तुुति रहने छ ।

एक्सपाेकाे पाचौं दिन सपुत, प्रीति आले, माेडल माला लिम्बू लगाएत राष्ट्रिय तथा स्थानीय थुप्रै कलाकारहरुको प्रस्तुुति रहने आयोजकले जनाएको छ ।

एक्सपो फागुन २३ गतेसम्म सञ्चालन हुने छ ।