लोक सेवा आयोग कोशी प्रदेश माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौँ । प्रदेश लोक सेवा आयोग कोशी प्रदेशले विभिन्न पदमा कर्मचारी माग गरेको छ।

प्रदेश निजामती सेवाका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका सहायकस्तर चौथो र पाँचौं तहका पदहरूमा आयोगले दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका उम्मेदवारहरूले वैशाख ३ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

सूचना