२०८२ कात्तिक ११ , मंगलबार

कर्णालीमा राज्यमन्त्री उर्मिला विश्वकर्माले लिइन शपथ




सुर्खेत । कर्णाली प्रदेशकि राज्यमन्त्री उर्मिला विश्वकर्माले आजै शपथ लिएकी छन् । उनलाई भाैतिक पूर्वाधार तथा जलस्रोत राज्यमन्त्रीमा नियुक्त गरेकाे छ ।

उनलाई कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शपथ खुवाएका हुन् । उनी नेकपा माओवादी हुम्लाबाट समानुपातिक सांसद बनेकी थिईन् ।

प्रकाशित मिति : २०७९ माघ ११ गते बुधबार