२०८२ कात्तिक १२ , बुधबार

नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशन आजदेखि सुरु (फोटो फिचर)




सुर्खेत । नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशन आजदेखि सुरु भएको छ । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको रंगशालामा उद्घाटन सत्र सुचारु भइरहेको छ ।

प्रकाशित मिति : २०७८ मंसिर १६ गते बिहीबार