२०८२ कात्तिक २० , बिहीबार

थप २२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि




काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २६३ जना निको भएका छन्

 

प्रकाशित मिति : २०७८ पुस ५ गते सोमबार