२०८२ मंसिर १६ , मंगलबार

खाँडाचक्र दुईमा काँग्रेसका कविन्द्र शाही विजयी




सुर्खेत । कालीकाेटकाे खाँडाचक्र नगरपालिका वडा -२ मा वडा अध्यक्षका उम्मेदवार नेपाली काँग्रेसका युवा नेता कविन्द्र शाही विजयी भएका छन् । शाहीले अध्यक्ष पदमा ३७५ मत पाएर विजयी भएका हुन् ।

प्रकाशित मिति : २०७९ जेठ १ गते आइतबार