२०८२ कात्तिक १३ , बिहीबार

खाँडाचक्र चारमा माओवादीका आचार्य विजयी




सुर्खेत । कालीकाेटकाे खाँडाचक्र नगरपालिका वडा -४ मा वडा अध्यक्षका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रभान्द आचार्य विजयी भएका छन् । आचार्य अध्यक्ष पदमा ७६२ मत पाएर विजयी भएका हुन् ।

 

प्रकाशित मिति : २०७९ जेठ १ गते आइतबार