२०८२ कात्तिक २० , बिहीबार

जिसस कालीकोटको प्रमुखमा माओवादीबाट शाही विजयी




कालीकोट। जिल्ला समन्वय समिति कालीकोटको प्रमुखमा नेकपा (माओवादी केन्द्र) का धनजित शाही निर्वाचित भएका छन् । शाही कर्णाली प्रदेश समितिका सचिव समेत हुन् ।

यस्तै उप-प्रमुखमा नेकपा (माओवादी केन्द्र) की मिना रावल बि.क निर्वाचित भएकी छन् ।

प्रकाशित मिति : २०७९ जेठ २४ गते मंगलबार